विभिन्नता

ना.

  1. विभिन्न हुनाको भाव वा अवस्था; अलग-अलग हुनाको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)