विभिन्न

वि. [सं.]

  1. किसिमकिसिमको; धेरै प्रकारको; थरीथरी।
  2. अलग; भिन्न; पृथक्।
  3. मिसिएको; मिसौटो; मिश्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)