विभूषण

ना. [सं.]

  1. विशेष प्रकारको आभूषण; हीरा, सुन, चाँदी आदिका बहुमूल्य गहना।
  2. कुनै महत्त्वपूर्ण पौरख देखाएबापत दिइने पदक, तक्मा आदि।
  3. सुन्दरता; सौन्दर्य।
  4. सजाउने काम; श्रृङ्गार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)