विभूषितवि. [सं.]सजाइएको; सिँगारिएको; अलङ्कृत।सुशोभित; शोभायमान।गुणले युक्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विभूषण विभेद