विभेद
ना. [सं.]
- भेदभाव गर्ने काम (जस्तै: सामाजिक विभेद र असमानताले विद्रोह निम्त्याउँछ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)