विभेदक अभिलक्षण

  1. उत्पादक वर्ण-विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण-प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा ध्वनि वा वर्णबाट अर्को ध्वनि वा वर्ण छुट्ट्याउने लक्षणहरू; डिस्टिङ्क्टिभ फिचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)