विभेदना
ना. [सं.]
- वस्तुहरूका बिच आपसमा देखिने नमिल्दा कुरा; फरक; अन्तर; भेद।
- अनेक किसिम; धेरै प्रकार; थरी-थरी।
- छेड्ने वा रोप्ने काम; भेदन।
- टुक्रा-टुक्रा पार्ने काम; विखण्डन।
- मतभेद; फूट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)