विभोर

वि. [हि.]

  1. मोहित; लोभिएको।
  2. एकचित्त भई लागेको; तल्लीन।
  3. विह्वल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)