विभ्रंश

ना. [सं.]

  1. आफ्नो जात, संस्कार अथवा समाजबाट खस्ने काम; पतन; अवनति।
  2. विनाश; क्षय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)