विमत
वि. [सं.]
- भिन्न मतको; विरुद्ध मत वा विचारमा लाग्ने; उल्टो विचारको।
- कुनै एक मत वा विचारसँग नमिल्ने; सहमति नभएको; असहमत।
- हेला गरिएको; उपेक्षित; तिरस्कृत।
- उल्टो विचार; विपरीत मत; विरोधी भावना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)