विमति
वि.
- बुद्धि भ्रष्ट भएको; मूर्ख; अशिष्ट।
- उल्टो विचारको; विपरीत मतको।
- बेमन्जुरी; नामन्जुरी; असहमति।
- मतभिन्नता; मतभेद।
- अज्ञानता; कुबुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)