विमद

वि. [सं.]

  1. उत्ताउलो नभएको; मदहीन।
  2. बेखुस; अप्रसन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)