विमनस्क

वि. [सं.]

  1. मनमा शान्ति नभएको; दिक्दार; खिन्न; उदास।
  2. आत्तिएको; व्याकुल; हडबडाएको।
  3. अन्तै मन लगाउने; अन्यमनस्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)