विमर्श
ना. [सं.]
- कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी।
- कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार।
- सरसल्लाह; परामर्श।
- अवलोकन; समीक्षा; आलोचना।
- बहस; तर्क; वादविवाद।
- नाटकका पाँच सन्धि-मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहारमध्ये एक सन्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)