विमर्द/विमर्दन

ना. [सं.]

  1. रगड्ने वा घोट्ने काम; विदलन।
  2. लडाईँ; सङ्घर्ष; युद्ध।
  3. बरबादी; सत्यानाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)