विमर्ष
ना. [सं.]
- विवेचना; विचार।
- अधैर्य; असहिष्णुता।
- असन्तोष; अतृप्ति।
- आलोचन; समीक्षा।
- नाटकका पाँच सन्धिमध्ये एक। (यसमा खेद, अपवाद, सङ्केत, व्यवसाय, द्रव, द्युति, शक्ति, प्रसङ्ग, प्रतिषेध, विरोध, प्ररोचना, आदान र छादन हुन्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)