विमल
वि. [सं.]
- फोहरमैला नभएको; निर्मल।
- स्वच्छ; सफा; कञ्चन।
- विशुद्ध; पवित्र।
- दाग नभएको; निष्कलङ्क; निर्दोष।
- राम्रो; सुन्दर।
- चाँदीको मुलम्मा।
- अभ्रख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)