विमला

ना. [सं.]

  1. बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि; त्रयोदश भूमिको दोस्रो भूमि।
  2. सरस्वती।
  3. मल नभएकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)