विमातृभाषी

वि.

  1. आफ्नो मातृभाषाबाहेक कुनै अर्को भाषाको व्यवहार गर्ने; अन्य भाषा बोल्ने; विभाषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)