विमान

ना. [सं.]

  1. आकाशमार्गबाट जाने सवारी; व्योमयान; हवाईजहाज; वायुयान।
  2. मुर्दा बोक्ने खट; अर्थी।
  3. साततले दरबार; धेरै तला भएको महल।
  4. अपमान; हेला; अनादर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)