विमान अपहरण

ना.

  1. कुनै प्रतिकारात्मक भावना वा ठुलो मागको पूर्तिका निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुकूल परेको विमानस्थलमा सो जहाज उतार्न लगाउने काम; विमानलाई अपहरण गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)