विमार्जन
ना. [सं.]
- धुने वा पखाल्ने काम; सफा गर्ने काम।
- पवित्र पार्ने काम; विशोधन।
- बढार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)