विमुक्त

वि. [सं.]

  1. राम्रोसँग मुक्त भएको; निर्मुक्त।
  2. स्वेच्छाचारी; स्वतन्त्र; स्वच्छन्द।
  3. छाडिएको; परित्यक्त।
  4. फ्याँकिएको; मिल्किएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)