विमूढ

वि. [सं.]

  1. मोहमा फसेको; ज्यादै मोहित।
  2. मन्द बुद्धि भएको; अबुझ; मूर्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)