विमुद्रीकृत

वि. [सं.]

  1. सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको; खोटो तुल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)