विमोक्षण

ना.

  1. मोक्ष; मुक्ति।
  2. अस्त्र आदि छाड्ने काम।
  3. त्याग।
  4. चरा आदिले फुल पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)