विमोचित

वि. [सं.]

  1. विमोचन गरिएको; लोकार्पित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)