विमोहन

ना. [सं.]

  1. मोहित पार्ने काम; लट्ठ्याउने काम।
  2. मोहिनी; टुना; जादु।
  3. सुद्धी वा होस गुम हुने काम।
  4. भ्रम; भ्रान्ति; मतिभ्रम।
  5. मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)