विमोहित

वि. [सं.]

  1. लट्ठिएको; लहसिएको; मुग्ध।
  2. टुनामुनाले वश गरिएको ; मोहिनी लाइएको।
  3. भ्रममा परेको; विभ्रान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)