वियुक्त

वि. [सं.]

  1. अलग भएको; छुट्ट्याइएको।
  2. इष्टजनबाट बिछोड भएको; वियोग भएको।
  3. नभएको; रहित; हीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)