वियोगात्मक

वि.

  1. बिछोड हुने वा गराउने।
  2. नजोडिने।
  3. वियोगसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)