वियोगान्त
वि.
- भय र त्रासको परिपाक हुँदै अन्तमा वियोग, शोक, मृत्यु आदि भएको (नाटक, उपन्यास, कथा आदि); दुखान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)