वियोजन
ना. [सं.]
- एकअर्कालाई अलग्याउने वा छुट्ट्याउने काम।
- दुई सङ्ख्याका बिच अन्तर निकाल्ने काम; घटाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)