वियोजक

वि. [सं.]

  1. वियोग गराउने; छुट्ट्याउने; अलग पार्ने।
  2. गणितमा अन्तर निकाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)