विरचना

ना. [सं.]

  1. विशेष किसिमले सजाउने काम; राम्रो सजावट।
  2. निर्माण; बनोट; रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)