विरचित
वि. [सं.]
- राम्रो किसिमले रचना गरिएको; बनाइएको।
- लेखिएको; लिखित; रचित (पुस्तक, लेख, कविता आदि)। खुब सजाइएको; सिँगारपटार गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)