विरथ/विरथी
वि. [सं.]
- रथमा वा अरू कुनै सवारीमा नचढेको; पैदल।
- रथबाट खसालिएको; रथहीन गराइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)