विरल
वि. [सं.]
- अपेक्षाकृत कम; थोरै।
- बिचबिचमा खाली रहेको; घना नभएको; पातलो।
- ज्यादै कम मात्रामा पाइने; दुर्लभ; बिरलाकोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)