विरह
ना. [सं.]
- अलग्गिने वा छुट्टिने काम; बिछोड; वियोग।
- आफन्त वा प्रेमीप्रेमिकाका बिच भएको बिछोडबाट हुने वेदना; वियोगजन्य पीडा वा दुःख।
- नभएको स्थिति; शून्यता; अभाव।
- कष्ट; पीडा; वेदना।
- त्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)