विरस

वि. [सं.]

  1. रस नभएको; बिरसिलो; नीरस।
  2. स्वाद नभएको; बेस्वादको।
  3. मन नपर्ने; अप्रिय।
  4. रुखो; कर्कश (स्वभाव)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)