विरहित

वि.

  1. नभएको; रहित।
  2. छाडिएको; परित्यक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)