विरही

ना.

  1. प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष।
  2. एक्लो; ठिङ्गो; नागो।
  3. बिछोड भएको; वियोगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)