विराग

ना. [सं.]

  1. राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति; विरक्ति; वैराग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)