विरागी

वि.

  1. राग वा विषयभोगको लालसा भएको; अनासक्त; वैरागी।
  2. विरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)