विराट्

ना. [सं.]

  1. विश्वरूप परब्रह्म।
  2. विश्व; संसार।
  3. क्षत्रिय।
  4. ठुलो आकारको; ज्यादै ठुलो।
  5. विस्तृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)