विराजित

वि. [सं.]

  1. सुखसुविधाका साथ बसेको; आनन्दसँग रहेको।
  2. सुशोभित।
  3. उपस्थित; मौजुद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)