विराध

ना. [सं.]

  1. रामायणकालमा रामले बध गरेको एक राक्षस।
  2. अपकार; बिगार।
  3. अपमान; तिरस्कार।
  4. विरोध; असहमति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)