विराम

ना. [सं.]

  1. रोकिने वा थामिने काम।
  2. थकाइ मार्ने वा सुस्ताउने काम; विश्राम।
  3. समाप्ति; अन्त।
  4. वाक्य, वाक्यांश आदिको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न।
  5. छन्दको बिचबिचमा केही क्षण रोकिने ठाउँ; यति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)