विरुत

ना. [सं.]

  1. चिच्च्याएको शब्द; चीत्कार।
  2. होहल्ला; कोलाहल।
  3. चराहरूको कूजन; कलरव।
  4. अस्पष्ट शब्द भएको; बोलेको नबुझिने खालको।
  5. गुञ्जायमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)