विरुद
ना. [सं.]
- गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा।
- प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी।
- कीर्ति; यश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)